Posts

सीमान्त उपयोगिता ह्रास नियम

  * सिमान्त उपयोगिता ह्रास नियम उपभोक्ताको उपभोगसम्बन्धी व्यवहारमा आधारित छ । * यस नियमको व्याख्या सर्वप्रथम हर्मन हिनरिक गोसेनले गरेकाले यसलाइ गोसेनको पहिलो नियम  पनि भनिन्छ । * यस नियमअनुसार उपभोक्ताले कुनै वस्तुका थप एकाइहरु लगातार रुपमा उपभोग गर्दै जाँदा प्रत्येक पछिल्लो एकाइबाट प्राप्तहुने उपयोगिता क्रमशः घट्‍दै जान्छ । यसको कारण पहिले उपभोग गरेका एकाइहरुले आवश्यकताको तीव्रता कम गर्दै जान्छन्। फलस्वरुप पछिल्ला एकाइहरुले उपभोक्तालाई प्रदान गर्ने सन्तुष्टि कम हुदै जान्छ ।  * मार्शलका अनुसार ,” अन्य कुराहरु यथावत् रहेमा , कुनै व्यक्तिले आफुसँग भएको वस्तुको मात्रामा बृद्धि गर्दै जाँदा बृद्धिको मात्रा सँगै प्राप्त हुने अतिरिक्त लाभ ह्रास हुदै जान्छ ।”

भ्रमण प्रतिवेदन नमुना (Report in Nepali)

  नमुना विद्या लय अवलोकन भ्रम ण 2080 मिति – 2080।03।10 देखि 2080।0 ३/१५ सम्म   प्रतिवेदन श्री पुन र्वास जनता मा. वि. पुनर्वास न. पा. - ६ , क ञ्‍च नपुर न मुना विद्यालय अवलोकन शैक्षिण भ्रमण - २०८० नमुना विकास कार्यक्रम अन्तर्गत नमुना विद्यालयको अवलोकन गर्ने गरी हामी श्री पुन र्वास जनता मा.वि. पुनर्वास-६ क ञ्‍च नपुरका वि.व्य.स. , शि.अ. संघ र शिक्षक/कर्मचारी सहितको टिम मिति २०८ 0।03।10 देखि २०८ 0।03।1 ५ गतेसम्म ज म्मा ६ दिनका लागि शैक्षिक भ्रमण‌मा निस्केका थियौं । नमुना उत्कृष्ठ विद्यालयको अवलोकन गर्ने र सिकाइका सकारात्मक पक्षहरूका बारेमा जान्ने लक्ष्य लिएर हाम्रो भ्रमण दल कास्की जिल्लाको पोखराका लागि निर्धारण गरिएको थियो । असार १० गतेका दिन बिहानैदेखि मुसलधारे पानी परेकोले हामी बिहान ढिलो गरी 9 : 00 बजेतिर मात्रै विद्यालयको गेटमा फोटो खिच्दै ना.५ ख ५३०८ नम्बरको बस‌मा चढेर अगाडी बढेका थियौँ । अवलोकन भ्रमणमा विविध कारणले गर्दा आशा गरे अनुरूपको उपस्थिति नभएतापनि उपस्थित भएका सहभागीहरू निम्न रहेका थिए : ( १) श...