Posts

Showing posts with the label Report

भ्रमण प्रतिवेदन नमुना (Report in Nepali)

  नमुना विद्या लय अवलोकन भ्रम ण 2080 मिति – 2080।03।10 देखि 2080।0 ३/१५ सम्म   प्रतिवेदन श्री पुन र्वास जनता मा. वि. पुनर्वास न. पा. - ६ , क ञ्‍च नपुर न मुना विद्यालय अवलोकन शैक्षिण भ्रमण - २०८० नमुना विकास कार्यक्रम अन्तर्गत नमुना विद्यालयको अवलोकन गर्ने गरी हामी श्री पुन र्वास जनता मा.वि. पुनर्वास-६ क ञ्‍च नपुरका वि.व्य.स. , शि.अ. संघ र शिक्षक/कर्मचारी सहितको टिम मिति २०८ 0।03।10 देखि २०८ 0।03।1 ५ गतेसम्म ज म्मा ६ दिनका लागि शैक्षिक भ्रमण‌मा निस्केका थियौं । नमुना उत्कृष्ठ विद्यालयको अवलोकन गर्ने र सिकाइका सकारात्मक पक्षहरूका बारेमा जान्ने लक्ष्य लिएर हाम्रो भ्रमण दल कास्की जिल्लाको पोखराका लागि निर्धारण गरिएको थियो । असार १० गतेका दिन बिहानैदेखि मुसलधारे पानी परेकोले हामी बिहान ढिलो गरी 9 : 00 बजेतिर मात्रै विद्यालयको गेटमा फोटो खिच्दै ना.५ ख ५३०८ नम्बरको बस‌मा चढेर अगाडी बढेका थियौँ । अवलोकन भ्रमणमा विविध कारणले गर्दा आशा गरे अनुरूपको उपस्थिति नभएतापनि उपस्थित भएका सहभागीहरू निम्न रहेका थिए : ( १) श...